बिराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किंदा तीन घाइते

<span class='c1'>बिराटनगरमा मोटरसाइकल र स्कुटर</span> <span class='c2'>ठोक्किंदा तीन घाइते</span>

[caption id="attachment_23619" align="alignnone" width="854"]aaciden तस्बिर : सन्तोष आचार्य[/caption]

बिराटनगर साउन ११ , मोरङको बिराटनगर-४ धरान-बिराटनगर सडक खण्डमा को. १८ प २०२१ नम्बरको मोटरसाइकल र को २२ प ९८१४ नम्बरको स्कुटर एक अर्कासंग ठोक्किंदा तीन जना घाइते भएका छन।घाइतेहरुमा मोटरसाइकलमा सवार विराटनगर-४ बस्ने मोहन ठकुरी, सोही ठाउँका कृष्ण राजवंशी तथा स्कुटर चालक विराटनगर-५ का गोकर्ण काफ्ले छन। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्