प्याब्सन मोरङले दियो बर्षा र बाढीका कारण तीन दिन बिदा

<span class='c1'>प्याब्सन मोरङले दियो बर्षा र</span> <span class='c2'>बाढीका कारण तीन दिन बिदा</span>

बिराटनगर साउन ११,
निजी बिद्यालयहरुको संस्था प्याब्सन मोरङले लगातारको वर्षा र बाढीका कारण बिद्यार्थीलाई स्कुल आउन गार्‍हो हुने भन्दै ३ दिन बिदा दिएको छ । प्याब्सनले साउन १२ गतेदेखि १४ गतेसम्म बिद्यालय बिदा दिने भएको प्याब्सन मोरङका राजेस आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्