पहिरोले पुरिएर आमासहित तीन सन्तानको मृत्यु

<span class='c1'>पहिरोले पुरिएर आमासहित</span> <span class='c2'>तीन सन्तानको मृत्यु</span>

विराटनगर साउन १३,
रोल्पा , उवा ९ घुर्सीमा पहिरोले घर पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। उनिहरुको शव बुधबार फेला परेको थियो । मृत्यु हुनेमा ३७ वर्षीय मनकुमारी पुन , उनका १४ वर्षीय छोरा विकास , ११ वर्षिय छोरी आशा र ८ वर्षीय छोरा निकास रहेको प्रहरीले बताएको छ । उवामा दर्जनौं परिवार विस्थापित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्