गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा

बाढी पसे देखि बस्ति बाट
सबथोक गुम्यो अस्ति बाट

तिम्रो मन पनि फेरिएछ
कस्ती भएछौ कस्ती बाट

तिम्रो मन रुवाएर आफ्नो
बनाउनु छैन जबर्जस्ति बाट

आफ्नो भएपनि, नभएपनि
सुरक्षा गर्नेछु गस्ती बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्