नेविसंघको विवाद अझै मिलेन,बन्दसत्र अन्यौलमा

<span class='c1'>नेविसंघको विवाद अझै</span> <span class='c2'>मिलेन,बन्दसत्र अन्यौलमा</span>

नेपाल विद्यार्थी संघ नेविसंघको ११ औँ महाधिवेसनको बन्दसत्र मंगलबार सुरु गर्न बताएपनि विवाद नमिल्दा अन्यौल बढेको छ ।

सोमबार नै हुने भनिएको बन्दसत्र प्रतिनिधि विवाद मिल्न नसकेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । ११ जिल्लामा देखिएको प्रतिनिधि विवाद रातभरीमा मिलाउने भन्दै मंगलबारसम्मका लागि बन्द सत्र स्थगित गरिएको हो । तर पार्टी नेतृत्वले समेत प्रयास गरेपनि अझै विवादको छिनोफानो भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्