गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
बिना गल्ती सजाय जेलमा सढाएर सके
हत्याराहरु यो देशमा अझै बढाएर सके

पद र पावर भएपछि निमुखाहरु रुएको हो
नेताभन्ने बित्तिकै मनमा घृणा गढाएर सके

रगतको खोलो तर्न बाध्यतामा पुगेका युवा
मसाल जुलुस संगै एक अर्का लडाएर सके

हरियाली सान्त र स्वाच्छ देश नेपाल हाम्रो
चुचुरोमा बसि फेँदीबाट आगोले डढाएर सके

ए नालायक रास्ट्र्घाती हो मरेहुन बरु पासोलागी
आफ्नो स्वाभिमान हत्याराको पाउमा चढाएर सके।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्