मोरङ ब्युटिसियनले मनाउने भयाे तिज ऊत्सब २०७३

<span class='c1'>मोरङ ब्युटिसियनले मनाउने भयाे</span> <span class='c2'>तिज ऊत्सब २०७३</span>

माेरङ ब्युटिसियनले यहि भाद्र ४ गते शनिबारका दिन तिज ऊत्सव भब्यताका साथ मनाउने भएको छ । बिगत चार बर्ष देखी मनाऊदै आएको यस ऊत्सवलाई अझ भब्यताका साथ मनाउने भएकाे हाे । कार्यक्रम बिराटनगर-१६ स्थित इस्टर्न स्टार होटलमा अायाेजना हुने जानकारी दिदै ब्युटिसियन अन्जु राईले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको बताउनु भयाे । उहाँले मोरङ जिल्लाभरी बाट एक हजार जनाको सहभागिता रहने जानकारी दिनु भयाे । यसै गरि  ब्युटिसियन सन्तोसी श्रेष्ठले कार्यक्रममा याे पटक पुरस्कारहरुमा पनि बृद्धि गरिएकेा बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्