मिस विश्वकर्मा पुर्वाञ्चल हुने

<span class='c1'>मिस विश्वकर्मा</span> <span class='c2'>पुर्वाञ्चल हुने</span>

बिराटनगर- साउन २६ , विश्वकर्मा युवा संस्था दमकको आयोजनामा मिस विश्वकर्मा पुर्वाञ्चल २०७३ हुने भएको छ । भदौ १० गते दमक र १२ गते इटहरीमा उक्त प्रतियोगिताको अडिसन हुने कार्यक्रम संयोजक दिपक बराईलीले जानकारी दिनुभयो । विश्वकर्मा समुदायका किशोरीहरुको क्षमता र पहिचानको लागि उक्त कार्यक्रम आयोजना गरिएको संयोजक बराइलीले बताए । प्रतियोगितामा प्रथम हुनेले स्कुटर साथै अन्य आकर्षक पुरस्कार पाउनेछन् । प्रतियोगिताको कोरियोग्राफरको रुपमा असिम जोइल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्