विराटनगरमा भाइरलका बिमारी बढे

<span class='c1'>विराटनगरमा भाइरलका</span> <span class='c2'>बिमारी बढे</span>

बिराटनगर साउन २७ , बिराटनगरमा भाइरलका बिमारी बढका छन । यहाँका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिमारीको चाप रहेको छ । बिराटनगरका कोशी अस्पताल , नोबेल अस्पताल , बिराट अस्पताल लगायतका अस्पतालमा भाइरल ज्वरोका बिमारी बढेका छन । बिराटनगर, धनकुटा , झापा लगायतका ठाउँबाट बिरामी आउने गरेको अस्पताल प्रशासनले बताएको छ । दैनिक ६०-७० बिमारी अस्पताल भाइरल ज्वरोका कारण आउने गरेका छन । मौसम परिवर्तन र विभिन्न ठाउँमा बाढी संगै बिमारी बढेको अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्