बिराटनगर टोल समिति पनि करको बिरोधमा

<span class='c1'>बिराटनगर टोल समिति</span> <span class='c2'>पनि करको बिरोधमा</span>

बिराटनगर साउन २८ , विराटनगर उपमहानगरपालिकाको संयुक्त टोल नगर समन्वय  समिति पनि नयाँ घरजग्गा करको बिरोधमन आन्दोलित भएको छ। समिति सम्बद्ध  पदाधिकारीको समुहले बुधबार कार्यकारी प्रमुखलाई ज्ञापनपत्र दिदै सात दिनमा कर नघटाए उपमहानगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएको छ । समितिका निमित्त सभापति भवानी प्रसाद श्रेष्ठक‍ नेतृत्वमा गएको समुहले ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्