बिराट फुटसल कपको खेल तालिका सार्वजनिक

<span class='c1'>बिराट फुटसल कपको</span> <span class='c2'>खेल तालिका सार्वजनिक</span>

बिराटनगर साउन २७ , पुर्वाञ्चल कै ठुलो कर्पोरेट फुटसल प्रतियोगिता "म्याजिक बिराट फुटसल कप २०७३" को खेल तालिका सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका सार्वजनिक कार्यक्रममा सहभागी टिमका कप्तानले चिट तानि खेल तालिका बनाएका थिए । प्रतियोगिता साउन २८ बाट सुरु हुदैछ । प्रतियोगिताको पहिलो खेल मकालु टिभी र हिट एण्ड ह्याङआउट फुटसलको व्यवसायी टिम बिच हुनेछ ।

 

tie sheet birat futsal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्