६८ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा खेलकुद कार्यक्रम

<span class='c1'>६८ औँ प्रहरी दिवसको</span> <span class='c2'>अवसरमा विराटनगरमा खेलकुद कार्यक्रम</span>

विराटनगर । ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संचालित बिभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएको छ ।

असोज २५ गतेबाट संचालन भएको आन्तरिक खेलकुद कार्यक्रममा ब्याडमिन्टन,लामो दौड, टेवल टेनिस लगायतका विभिन्न खेलहरु खेलाईएको थियो । भने खेलमा विजय हुने खेलाडीहरुलाई प्रहरी दिवसको दिन पुरस्कृत गरिने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्