आज भव्यरुपमा युवा दिवस मनाईदै

<span class='c1'>आज भव्यरुपमा युवा</span> <span class='c2'>दिवस मनाईदै</span>

प्रेम देवान
विराटनगर, २७ साउन । जिल्ला यूवा समिति मोरङले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर भोली विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको छ ।
समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय दिवसको अवसर पारेर विविद्य कार्यक्रम गर्ने जानकारी गराएको हो ।
गरिवि उन्मुलनमा यूवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने मुल नाराको साथ मेरङमा रहेको चार दर्जन बढी विभिन्न संघसस्थाको सहकार्यमा यस वर्षको युवा दिवस भब्य कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको समितिको अध्यक्ष रविन थापाले जानकारी दिनुभयो । उहाका अनुसार भोली दिउँसो विराटनगरको जनआन्दोलन चोकदेखी निकालिएको ¥यालीले नगरको विभिन्न भाग परिक्रा गरि स्थानिय ट्राफिक चोकमा आएर अन्र्तक्रिया कार्यक्रम रहने जानकारी दिनुभयो ।
त्यस्तै अन्तक्रिया कार्यक्रममा राज्यका विभिन्न निकायका प्रमुखहरुको सहभागितामा यूवालाई दिईने सेवा सुविधाको बारेमा जानकारी गराउने भएको छ । सोही दिन यूवामैत्री सडक नाटक समेत मन्चन हुने भएको छ यसैविच विहीबार साझ जनआन्दोलन चोकमा दिप प्रज्वलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्