जेसीज स्पीक आउट फाईनल शनिवार

<span class='c1'>जेसीज स्पीक आउट</span> <span class='c2'>फाईनल शनिवार</span>

विराटनगर, साउन २९
विराटनगर जुनियर जेसीजले आफ्ना ७० जना भन्दा बढी सदस्यहरुको भाषण कला वृद्धिका लागी आयोजना भै रहेको "स्पीक आउट" कार्यक्रमको फाईनल प्रतियोगीता यही शनिवार युवा दिवसको अवसर पारी जेसीज भवनमा सम्पन्न हुने भएको छ।

५० भन्दा बढी सदस्यहरुबाट अडिसन, प्रि- फाईनल गर्दै शनिवार ७ उत्कृष्ठ बीच हुने फाईनल खेल "ड्याजल फेसन वेयर "ले मुख्य प्रायोजन गर्ने भनिएको सो कार्यक्रमको विजेतालाई ट्रफी लगायत विभिन्न पुरस्कार प्रदान गरिने भएको छ।  प्रतियोगीताको ७ उत्कृष्ट प्रतियोगीलाई रेडियो वि. एफ. एम वाट कार्यक्रम संचालनको तालीम दिइने जानकारी जनसम्पर्क अधिकारी प्रवेश दुलालले दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्