डिग्री कलेज खेल मैदान सरसफाइमा हाम्रो स्वास्थ्य क्लब

<span class='c1'>डिग्री कलेज खेल मैदान</span> <span class='c2'>सरसफाइमा हाम्रो स्वास्थ्य क्लब</span>

बिराटनगर साउन ३० , बिराटनगरमा खेल मैदानको कमि छ , त्यसमा पनि शहिद रंगशालाको मर्मत कार्य जारी रहेको अवस्थामा खेल प्रेमी बिराटनगर बासिले सास्ती खेप्नु परिरहेको अवस्थामा बिराटनगरको हाम्रो स्वास्थ्य क्लबले बिराटनगर डिग्री कलेजको खेल मैदानको सरसफाइ गरेर खेल्न योग्य बनाउने प्रयास गरेका छन् । धेरै समय कुनै खेल नभएको हुदा उक्त मैदानमा झार जंगल उब्जाएको थियो । शनिबार उक्त क्लबका खेलाडीहरुले सम्पुर्ण मैदानको सरसफाइ गरेको क्लबका सदस्य रोहित कोइरालाले बताए । क्लबले सोही मैदानमा हरेक बिहान अभ्यास गर्दै आएको छ । बिराटनगरमा खेल मैदानको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्