सौनक भट्टको बिराटनगरमा भव्य कार्यक्रम हुने

<span class='c1'>सौनक भट्टको बिराटनगरमा</span> <span class='c2'>भव्य कार्यक्रम हुने</span>

बिराटनगर साउन ३० , युवा मोटिभेसनल स्पिकर सौनक भट्टको बिराटनगरमा पहिलोपटक युवाहरू संग सेमिनार हुने भएको छ । हामी युवाको आयोजनामा बिराटनगरको बिरेन्द्र सभा गृहमा भदौ ९ गते उक्त कार्यक्रम हुने हामी युवाका संस्थापक सबिन दाहालले बताए । उक्त दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म उक्त मोटिभेसनल सेमिनार हुन लागेको दाहालले जानकारी दिए । सौनक भट्टले नेपालका विभिन्न ठाउँमा युवा लक्षित कार्यक्रम गर्दै आएका छन । कार्यक्रममा सहभागी हुन सय रुपैया टिकट राखिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्