देशभरका जेलमा सबैभन्दा धेरै बलात्कार मुद्दाका कैदीबन्दी

<span class='c1'>देशभरका जेलमा सबैभन्दा धेरै</span> <span class='c2'>बलात्कार मुद्दाका कैदीबन्दी</span>

काठमाडौ साउन ३० , देशभरका जेलमा सबैभन्दा धेरै बलात्कार मुद्दाका कैदिबन्दी रहेका छन । कारागार व्यवस्था विभागका अनुसार कैदीबन्दी मध्ये २० प्रतिशत बलात्कारका मुद्दा छन । देशभरका जेलमा विभागको असारको तथ्यांकअनुसार १६ हजार चार सय ८२ कैदीबन्दी रहेका छन । जसमध्ये तीन हजार एक सय ३२ जना जबर्जस्ती करणीका मुद्दा रहेका छन । दोस्रोमा लागुअौषधका कैदिबन्दी रहेका छन । लागुअौषधका ३ हजार ७३ कैदी रहेको विभागले बताएको छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्