राेटर्याक्ट क्लब अफ विराटनगर डाउनटाउनकाे इन्सटेलसन सम्पन्न

<span class='c1'>राेटर्याक्ट क्लब अफ विराटनगर</span> <span class='c2'>डाउनटाउनकाे इन्सटेलसन सम्पन्न</span>

राेट्याक्ट क्लब अफ विराटनगर डाउनटाउले अाफ्नाे छैठाैं इन्सटलेसन सम्पन्न गरेकाे छ । विराटनगर स्थित राेटरी भवनमा भएकाे कार्यक्रममा राेटरियन बेनि गाेपाल मुन्दरा प्रमुख अतिथिकाे रूपमा उपस्थित हुनु हुन्थियाे । यसै गरि राेटरियन सुरेन्द्र कुमार गाेल्छा विशिष्ट अध्यक्षकाे रूपमा उपस्थित हुनु हुन्थियाे । यस वर्षका अध्यक्षका रूपमा नविन भट्टराइले प्रमुख अतिथिबाट सपथ ग्रहण गर्नु भएकाे थियाे । उहाँले राेटरी क्लब अफ विराटनगर डाउनटाउनले मुख्यतय महिला स्वास्थ, खानेपानी लगायतका विषयमा कार्य गर्ने जानकारी दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्