महाप्रसाद खतिवडालाई पुरस्कार

<span class='c1'>महाप्रसाद खतिवडालाई</span> <span class='c2'>पुरस्कार</span>

बिराटनगर साउन ३१ , कान्तिपुर टेलिभिजनका पूर्वाञ्चल क्षेत्रीय प्रमुख महाप्रसाद खतिवडालाई प्रत्येक वर्ष प्रदान गरिदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । श्रीप्रसाद -दिव्यराज दाहाल स्मृति कोष विराटनगरद्वारा स्थापित सो पुरस्कार राशी १५ हजार ५ सय ५५ रहेको छ । खतिवडाले एक दशकदेखि बिराटनगरलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गर्दै आएका कारण पुरस्कृत गरिन लागिएको कोषका अध्यक्ष कमलराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्