भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

<span class='c1'>भूकम्प पीडितलाई एक करोड आर्थिक</span> <span class='c2'>सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय</span>

विराटनगर । कोशी प्रदेश  सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी  एक  करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।

प्राकृतिक प्रकोप तथा अन्य मानवीय व्यवस्थापनका क्षेत्रमा कोशी प्रदेश सरकारबाट आवश्यक समन्वय तथा सहकार्य निरन्तर रुपमा भई रहनेछ  समेत प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्