दशैतिहारको म्युजिक भिडियो सुटिङ सुरु

<span class='c1'>दशैतिहारको म्युजिक भिडियो </span> <span class='c2'>सुटिङ  सुरु</span>

 

अनिल श्रेष्ठ

विराटनगर भदौ १ ,

नेपालीहरुको महान् पर्व दशैं तिहारलाई लक्षित गरी ल्याउन लागीएको मायाले बाँधयो मेरो मन , भेट्न आए यो पाली ,गितको म्यूजीक भिडियोको दशैं गीतको म्युजिक भिडीयोको सुटिङ सुरु भएको छ ।

युनिक मिडीयाको व्यानरमा लामो समय देखि दुवाइ बस्दै आएका गायक चित्र राईको शब्द र संगीतमा रहेको उक्त गितको सुटिग सुरु भएको हो । शब्द रचना एलिना राईको रहेको गीतमा काठमान्डौकी मोडल सिर्जना महर्जन, विराटनगरको संञ्चारकर्मी तथा मोडल प्रतिक श्रेष्ठ पागलपन, तथा रेमिठ्यान्सका नायक गोकुल कटेल, भोजराज घिमीरे, सुनिता गौतम, प्रेम देवान, सुकु गौतम, कमला भटराई तथा अन्य स्थानिय कलाकारहरुको भुमिका भिडीयोमा रहेको छ ।

८० हजारको लगानीमा पुर्वाञ्चलमा निर्माण भइरहेको उक्त म्यूजीक भिडियो देशको सेवामा रहेका ससस्त्र प्रहरीको कथामा निर्माण गरीएको निर्देशक भोजराज घिमिरे ले बताए । म्युजिक भिडीयोलाई यज्ञ पराजुलीले छायाकंन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्