बीपीमा सहमति भएपछि काम फर्किन तयार भए डाक्टरहरु

<span class='c1'>बीपीमा सहमति भएपछि काम</span> <span class='c2'>फर्किन तयार भए डाक्टरहरु</span>

विराटनगर । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएपछि डाक्टरहरुब काममा फर्किन तयार भएका छन् ।

साेमबार शिक्षक र पदाधिकारीबीच सहमति भएको हाे ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा आइतबारदेखि छलफल भएको थियाे ।

साेमबार दुई पक्षबीच सहमति भएको मेयर साम्पाङले जानकारी दिए । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका हुन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्