जेसिजको तालिम सम्पन्न

<span class='c1'>जेसिजको तालिम</span> <span class='c2'>सम्पन्न</span>

बिराटनगर

बिराटनगर जेसिजको आयोजनामा बिराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आइ ब्यालेन्सड मि तालिम सम्पन्न भएको छ । बिराटनगर जेसिजका पुर्व अध्यक्ष तथा सो तालिमका मुख्य तालिम प्रशिक्षक सन्देश दास श्रेष्ठले उक्त तालिम दिनु भएको थियो । तालिममा बिराटनगर जेसिजका २७ जनाको सहभागीता रहेको थियो । जेसिज नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सस्था भएकाले यस्ता तालिमले सदस्य हरु को क्षमता अभिबृद्धी गर्न यस्ता तालिम संचालन गरिने गरिएको बिराटनगर जेसिजका अध्यक्ष भगवती कालिकोटेले बताउनु भयो । बिराटनगर जेसिज कि ट्रेनिङ डाइरेक्टर हिमालसरि राइको संयोजकत्वमा संचालित उक्त तालिमबाट आफुहरुलाइ धेरै कुराको ज्ञान मिलेको तालिममा सहभागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्