विराटनगरको क्लासिक बार टेण्डर एण्ड बारिस्टा स्कुलको कोर्षहरुमा ३० प्रतिशत छुट

<span class='c1'>विराटनगरको क्लासिक बार टेण्डर एण्ड बारिस्टा</span> <span class='c2'>स्कुलको कोर्षहरुमा ३० प्रतिशत छुट</span>

विराटनगर । क्लासिक बार टेण्डर एण्ड बारिस्टा स्कुलले आफ्नो कोर्षहरुमा छुट दिने भएको छ।

विराटनगरको महेन्द्र चोकमा रहेको स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा ३० प्रतिशत छुट दिने भएको हो।

विगत एक वर्षदेखि प्रोफेसनल बारटेण्डिङ्ग र प्रोफेसनल बारिस्टा कोर्ष संचालन गर्दै आएको छ। बारटेण्डिङ्ग र बारिस्टा कोर्ष लिन चाहानेहरुको लागि स्कुलले मंसिर महिना भरीको लागि छुट व्यवस्था मिलाएको छ। जस अन्तर्गत बारटेण्डिङ्ग कोर्सको ३५ हजार रुपैयाँ र २० हजार रुपैयाँ पर्ने बारिस्टा कोर्षमा ३० प्रतिशतसम्म छुट दिने प्रबन्धक निर्देशक करन सिंह रोकाहाले जानकारी दिए।

दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने हुँदा सरल तरिकाले सिक्न पाइने प्रबन्धक निर्देशक सिंह रोकाहाले बताए। व्यवस्थित ल्याब रहनुका साथै युरोपियन पाठ्यक्रम अनुसार कोर्षको अध्ययापन गराइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्