भेलाेसिटिलाइ हराउदै मकालु टेलिभिजन सेमिफाइनलमा

<span class='c1'>भेलाेसिटिलाइ हराउदै मकालु</span> <span class='c2'>टेलिभिजन सेमिफाइनलमा</span>

म्याजिक विराट फुटसल कप अन्तर्गतको अन्तिम क्वाटर फाइनलको खेलमा मकालु टेलिभिजनले भेलोसिटि नेपाललाइ पराजित गरेको छ । सोमबार साँझ भएको खेलमा मकालुले ८–१ गोल अन्तरले भेलोसिटिलाइ हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा मकालुका कप्तान दिवस सुवेदि र भुवन लम्सालले बराबर ४–४ गोल गरेका छन् । खेलमा मकालुका दिवस सुवेदि र अभय कुमार राइले पहेंलो कार्ड पाएका थिए ।
मकालुले विहिबार बिहान पहिलो सेमिफाइनलमा विराटनगर आँखा अस्पतालसँग खेल्नेछ । यसै गरि दोश्रो सेमिफाइनलमा मनमोहन मेमोरियल पोलिटेक्निक र मेगा बैंक फाइनल प्रवेशका लागि भिड्ने छन् ।
आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनमा भइरहेको म्याजिक विराट फुटसल कपमा यस क्षेत्रका विभिन्न कर्पोरट र सरकारी कार्यालयहरुले सहभागिता जनाइरहेका छन ।

makalu vs velocity (2)makalu vs velocity (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्