विराटनगर राजबंशी चौकको सुन पसलमा चोरी

<span class='c1'>विराटनगर राजबंशी चौकको</span> <span class='c2'>सुन पसलमा चोरी</span>

विराटनगर । विराटनगर–४ राजबंशी चौकको सुन पसलमा चोरी भएको छ । राजबंशी चौकको चनर माँ ज्वेलर्समा चोरी भएको हो ।

पसल फोडेर औंठी दुईथान, मुर्तिका २ थान, मिनि मंगलसुत्र दुई थान, छापावाला हार २ थान, टकस औंठी ४ थान, बेरुवा औंठी एकथान सुनका गहना चोरी भएका हुन् । यसैगरी सुनको नलदानी २४ थान, सानो बल दान ३२ थान, लकेट पथ्थर भएको चार थान र दुर्गा लकेट एकथान रहेको छ ।

यसैगरी चाँदी करिब २ केजी र नगद एकलाख रकम चोरी भएको प्रहरीले जानकारी दिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्