ग्रेडेड स्कुलमा राधाकृष्ण प्रतियोगिता सम्पन्न

<span class='c1'>ग्रेडेड स्कुलमा राधाकृष्ण</span> <span class='c2'>प्रतियोगिता सम्पन्न</span>

विराटनगर, ८ भदौ । श्री राधाकृष्णअष्टमीको अवसर पारेर विराटनगर – ११ हाटखोलामा रहेको ग्रेडेड बोडिङ स्कूलमा राधाकृष्ण प्रतियोगिता सम्पन्न गरिएको छ ।
स्कूल परिसरमा बुधबार आयोजना गरिएको प्रतियोगिताको जुनियर तर्फको प्रथम सीबिका बस्नेत घोषित भइन् । द्धीतिय रीया प्रधान भइन भने तृतीय बिवेक सरदार घोषित भए ।
स्कूलले प्रत्येक वर्ष कृष्णअष्टमीको अघिल्लो दिन यस प्रकारको प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितको सिनियर तर्फको प्रथम भने कौसल कामत भए । द्धितिय सकक्षमत कार्की भए भने तृतीय प्ररणत भण्डारी घोषित भए ।
प्रतियोगिहरुले लगाएको पहिरनको मूल्याकन गरि निर्णायकले दिएको अंकको आधरमा विजेता घोषणा गरिएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा १७ जना कृष्णको भेषभूषामा र ४६ जना राधाको भेषभूषामा गरि ६२ जनाको सहभागिता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्