पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन

<span class='c1'>पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको</span> <span class='c2'> निधन</span>

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार राति १०:२० मा निधन भएको अस्पतालले जनाएको छ।

शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। ललिपुरको नख्खुमा बस्दै आएका उनको उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। यसअघि नेता खपाङ्गीलाई २०७० साल बैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन राष्ट्रिय सभागृह अगाडि पुगेको अवस्थामा अचानक बा ५१ प ६३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त दुर्घटनापछि उनी अचेत भइ लडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्