नेउवा महासंघ कोशीमा स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन

<span class='c1'>नेउवा महासंघ कोशीमा स्टार्टअप</span> <span class='c2'>एण्ड इनोभेसन कमिटी गठन</span>

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश कमिटिको स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन भएको छ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका सभापति युनेशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच मनोनित सदस्यहरुलाई कमिटीको सदस्ता वितरण गरेका थिए ।

कमिटीमा ओबी मिडियाका निर्देशक विवेक दाहाल, युवा व्यवसायीहरु रोमन कट्टेल, नोर श्रेष्ठ, प्रत्यूष राउत, संयम श्रेष्ठ र कुमुद जैन मनोनित भएका छन् ।

कोशी प्रदेशमा स्टार्टअप तथा इनोभेशनको क्षेत्रमा काम गर्ने अभिभारासहित कमिटि गठन गरिएको कमिटिका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्