प्रदेश निजामती ऐन २०७९ संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

<span class='c1'>प्रदेश निजामती ऐन २०७९ संशोधन</span> <span class='c2'>गर्न बनेको विधेयक प्रमाणीकरण</span>

विराटनगर । प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण भएको छ ।

कोशी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०” प्रदेश प्रमुख पर्शुराम खापुङके प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम २ गते प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्