गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दिपक कटुवाल
थाकेको हैन बस थकान मेटदै छु
एक घुट्की प्यास मेटाउन जिउँदै छु

देख्नेले त यहाँ सधै हासी खुशी नै देख्छन
उसकै लागि मेहनतको श्रम पसिनामा साट्दै छु

सपना ठुला होलान सबैको महलमा रमाउने
खै किन हो म त आफ्नै झुपडीलाइ सिङ्गार्दै छु

आँसु सगै लतपतिएका छन विश्वासघातहरु
तर पनि खुशी भएर जिउने हिम्मत बटुल्दै छु

टुटेका मनहरु जोडेर सुरु गर्नु छ नयाँ दिन
त्यसैले एक घुट्की प्यास मेटाउन जिउँदै छु

खादबारी-८,संखुवासभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्