गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दिपा तिम्सिना पौडेल
नसकियोस् रात भन्दा भन्दै बिहानी भयो
अनायसै छुट्ने बेला आखामा पानी भयो

मन कहाँ थियो र परिवारबाट छुट्न कठै!
बाध्यताले नै एक्लो छोरो मुग्लानी भयो

च्यातिएको आमाको गुनिउ फेर्ने ठूलो रहर
उक्सिन सकिएन कस्तो ठाउँमा लगानी भयो

कोसिष गर्दा गर्दैपनि असफल मात्र भए
स्वदेशमा रोजगारीको सपना खरानी भयो

एजेन्डा ठूला ठूला लागू कहाँ कहाँ भए
दुईचार प्रश्न के सोधे थिए रिसानी भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्