गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
प्रेम आफैँ आफैँ नै हुन्छ भन्थे
मुटुले मुटुलाई नै छुन्छ भन्थे।

उखाने मेरा हजुर 'बा' ले उ बेला
एक रुँदा अर्को पनिपो रुँन्छ भन्थे।

खै अचेल कलियुगपो लागो क्यारे
कलिले छुँदा पाप कुरा बुन्छ भन्थे।

होकि क्याहो बरै भर्खर बुझ्दैछु म
धेरै पाप गरे भित्र भित्रैपो कुन्छ भन्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्