गीत

<span class='c1'>गीत</span> <span class='c2'></span>

-श्रीबहादुर केसी शैलुङ्गे
कसाे गरि ब्यक्त गराैँ मनकाे गजुर
स्मृतिलाई साँचेकाे छु जीवन हजुर।

सम्हालिएका भाव थिए हृदयमा कति
नेपालका सन्ततिलाई बाँडाैं सके जति
सृजनालाइ फूलाएर लेख्न कतै नभुलाै
इतिहासलाई साक्षि राखी पाना पल्टाइ चुनाैं।

तल कहिल्यै नपराेस है आफ्नो उजुर
तिम्राे यादमा बाँचेकाे छ मेराे जीवन हजुर
वर्षातमा पानी पर्छ रम्छ मजुर
स्मृतिलाई साँचेकाे छु जीवन हजुर।
भक्तपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्