पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबारमा पनि बिजुलीको लाईन काटियो

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन</span> <span class='c2'>दरबारमा पनि बिजुलीको लाईन काटियो</span>

काठमाडौं, पूर्वराजा ज्ञोनेन्द्र शाह बस्दै आएका नागार्जुन दरबारमा  सरकारले बत्तीको लाईन काटेको छ । दरबारले तिर्नुपर्ने बाँकी बक्यौतालाई कारण देखाउँदै उर्जा मन्त्रालयले दिएको निर्देशनमा विद्युत प्राधिकरणले हिजो बिजुली काटेको हो ।
गणतन्त्रको घोषणापछि सरकारको निर्णयमा सरकारकै स्वामित्वमा रहेको नागार्जुन दरबार बस्नका लागि ज्ञानेन्द्र शाहलाई उपलब्ध गराएको थियो ।

भूकम्पले क्षतविक्षत भएर बस्ने अवस्था नभएपछि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन्।  केहि दिन अधि सरकारले पूर्वमुमाबडामहारानी रत्नराज्य लक्ष्मी बस्दै आएको महेन्द्र मञ्जिलको पनि बिजुलीको लाइन काटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्