चिसोका कारण विराटनगरसहित तराईको जनजीवन प्रभावित

<span class='c1'>चिसोका कारण विराटनगरसहित</span> <span class='c2'>तराईको जनजीवन प्रभावित</span>

विराटनगर। चिसो बढेसँगै विराटनगरको जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हुस्सु र कुहिरोसँगै चिसो हावाले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ ।

चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविको पार्जन गर्ने बढी प्रभावित भएका छन् ।

आज पनि बिहानैदेखि विराटनगर लगायत तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई मधेशमा बढेको चिसोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्