ग्रेडेड स्कूलमा सिंगिङ स्टार सुरु

<span class='c1'>ग्रेडेड स्कूलमा सिंगिङ</span> <span class='c2'>स्टार सुरु</span>

विराटनगर, १८ भदौ | ग्रेडेड सिंगिङ स्टार सिजन – २ ग्रेडेड बोडिङ्ग स्कूलमा सुरु भएको छ । विराटनगर ११ हाँटखोलमा रहेको स्कूल परिसरमा शुक्रबार देखी पहिलो अडिसन गरिएको हो ।
पहिलो अडिसनबाट ५० जना विद्यार्थी छनौट गरिएको स्कूलको प्रिन्सिपल प्रेमसिंह सुवालले जानकारी दिनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्कूलका प्रतिभाशाली विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा रेडियो नेपालका गायक रमा मण्डल, गायक प्रवलदिप विश्वास रहनुभएको छ । पहिलो अडिसनबाट छनौट भएका विद्यर्थीहरुलाई थप प्रशिक्षण गायक विश्वासले दिनुहुने भएको छ । प्रतियोगिताको विजेता हुनेले आकषर्ण ट्रफी प्राप्त गर्ने स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्