गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
म एक्लै गाउँ बेसि धाउँंछु वास्तै गर्दैनौं
गाउले खानाहरु बनाउँछु वास्तै गर्दैनौं

हेरि मात्र रहने तिम्रो कस्तो बानिहो खै
झुत्रोमैलो फाटेको लगाउँछु वास्तै गर्दैनौं

दुखको भारी टेकना लगाएर बोक्दैछु म
प्यासमेट्ने गाग्री बोकि आउँछु वास्तै गर्दैनौं

हैन तिम्रो मन पथ्थर हो या फलामको छ?
काँडेतारमा हिड्दै कराउँछु वास्तै गर्दैनौं

विराटनगर १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्