राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

<span class='c1'>राष्ट्रियसभा निर्वाचन : कोशीमा</span> <span class='c2'>एमालेकी रुक्मिणी कोइराला विजय</span>

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् ।

गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् ।

रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्