गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना पौडेल
सधैं अघि बढ भन्नु हुन्छ हाम्रा बाले
खुट्टा तानि झार्छन फेरी आफ्नाले

सोचि- सम्झि तिमीलाई रोजेको हो
जुनी काट्ने हामीले हो हैन घरकाले

हद पनि नाघ्न हुन्न रोकिनुनि हुन्न अब
समाजमा पचोस् माया ईज्जत चै नफाले

पुर्खाको सम्पतिको धाक लाउनु भन्दा
बरालिदै हिड्ने हैन आफै काम थाले

टुप्पोबाट हैन फेदबाट पलाएको राम्रो
ढल्ने छैन प्रितको घर दह्रो जग हाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्