महसुस

<span class='c1'>महसुस</span> <span class='c2'></span>

-चन्द्रकुबेर खापुङ
तिम्रा सबै प्रश्नहरुका जवाफ बन्न पाए
मनका कुरा ढुकढुकीले धड्की भन्न पाए ।

नपिएरै थोरै थोरै मात दिन पाए
एकान्तमा , बिरानिमा साथ दिन पाए
हुन्थ्यो होला मन चन्चल,
झुक्दो होला आँखा
हराएका तिम्रा रात फिर्ता दिन पाए

सुनाखरी सिउरी चुल्ठो सजाउन पाए
सबै सामु तिम्रो नाममा लजाउन पाए
मिल्थ्यो होला पुण्य अनि
हुन्थ्यो जीवन सार्थक ,
नौमती र पन्चेबाजा बजाउन पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्