ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>ईटहरीमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका- १६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे स्थानीय मोती अन्सारीको १३ बर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचालक करेन्ट लाग्दा घाईते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको थियो

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्