तिमी मेरै हुनु

<span class='c1'>तिमी मेरै</span> <span class='c2'>हुनु</span>

- सुजा चापागाई
म तिम्रै हुन्छु भन्दिन म
तिम्रो मन्जुरी छैन भने
तिमीलाई आफ्नो भनी गन्दिन म ।

तिमी अरुसँगै खुसी हुँदा
तिम्रो दु:खको कारण बन्दिन म ।
तर .....
जीवनभर खुसी राख्ने प्रयास गर्नेछु
तिम्रा हरेक अप्ठ्यारामा अघि सर्नेछु
तिमी यो जन्मभरिको माया देऊ
तिम्रो सादा जीवनमा कसम म रङ्ग भर्नेछु।
दुई चार शब्द मिठो बोलिदेऊ
तिमीलाई माथी राखी म तिम्रो पर्नेछु
मेरो यो प्रस्ताव स्वीकारेर तिमी
जीवनभरको खुसी देऊ
म तिम्रै लागी बाँच्नेछु अनि तिम्रै लागी मर्नेछु ।
" प्रस्ताब दिवश को शुभकामना "
विराटनगर -४ राजवंशी चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्