कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

<span class='c1'>कोशी प्रदेश सरकार र</span> <span class='c2'>आन्दोलनरत पक्षबीच वार्ता सुरु</span>

विराटनगर । काेशी प्रदेश सरकारले गठन गरेकाे वार्ता टाेली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ ।

विराटनगरकाे विग हाेटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हाे ।

६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुकाे नेतृत्वमा वार्ता समिति गठन गरेकाे थियाे । पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्