सम्पर्क कार्यालय नसरेको बर्जु गाउँपालिका अध्यक्ष रायको भनाइ

<span class='c1'>सम्पर्क कार्यालय नसरेको बर्जु</span> <span class='c2'>गाउँपालिका अध्यक्ष रायको भनाइ</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार रायले सम्पर्क कार्यालय स्थापना नगरेको जनाउनु भएको छ ।

आवर विराटनगरमा बुधबार प्रकाशित 'दवाव छल्न बर्जु गाउँपालिका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे' शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अध्यक्ष रायले खण्डन गर्नु भएको हो ।

समाचारमा उल्लेखित कतिपय विषयले समाजमा द्वन्द बढाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी गाउँपालिका उपाध्यक्ष नितु चौधरीले समाचारमा आफुसँग जोडिएर आएका विषयप्रति असहमति जनाउँदै ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँ बुधबार समाचार प्रकाशनपछि कार्यालयमा आएर विकास निर्माणमा पारिवारिक संलग्नता र शिक्षा शाखासँग सम्बन्धित विषय प्रमाणित नभएको स्पष्ट पार्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्