अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी

<span class='c1'>अज्ञात समूहले दार्चुलामा</span> <span class='c2'>एक मोटरसाइकलमा आगजनी</span>

बैतडी, अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ । श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।

सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्