नेपाल दृष्टी विशेषज्ञ संघ कोशी प्रदेशको अध्यक्षमा अजित कुमार ठाकुर निर्वाचित

<span class='c1'>नेपाल दृष्टी विशेषज्ञ संघ कोशी प्रदेशको</span> <span class='c2'>अध्यक्षमा अजित कुमार ठाकुर निर्वाचित</span>

विराटनगर। नेपाल दृष्टी विशेषज्ञ संघ कोशी प्रदेशको अध्यक्षमा अजित कुमार ठाकुर निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षका रुपमा ठाकुर निर्वाचित भएका हुन्।

उपाध्यक्षमा अमित कुमार मेहता,सचिवमा राकेश कुमार साह,सहसचिवमा संजय कुमार साह र कोषाध्यक्षमा संजिव कुमार यादव चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा क्रमशः अखलेश मण्डल,मनोज कुमार सुनाम,गौरव राय,राजेश कुमार मेहता,मनोज शर्मा,सुवोध साह,निर्मला चौधरी,निर्वाचित भएका छन्। यस्तै सल्लाकारहरुमा सरविन्द कुमार यादव,अमित कुमार सिंह र शिव नरेश गुप्ता चयन भएका हुन्।

उक्त कार्यक्रममा नेपाल दृष्टी विशेषज्ञ संघका केन्द्रीय अध्यक्ष निरज देव जोशी,कोशी प्रदेशका निवर्तमान अध्यक्ष पंकज राय अधिकारी,मधेश प्रदेशका अध्यक्ष रविशंकर चौधरी,केन्द्रीय सदस्य कृष्ण कुमार धनकोटी लगायत ८० जनाको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्