मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी

<span class='c1'>मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान</span> <span class='c2'>सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी</span>

प्रबिन दाहाल

काठमाण्डौ , भदौ २८ 

सँघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी दिएकी छिन । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र काँग्रेस, माओवादी केन्द्र बीच भएको तीन बुन्दे सहमतीलाई चाँडै कार्यन्वयन गरी मुलुकलाई निकास नदिए यो सरकारको हविगतपनि ओली सरकार जस्तै हुने बताईन ।
संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगन्जको अलौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराई मधेश प्रदशेकी अध्यक्ष समेत रहेकी नेतृ यादवले मधेसको मुद्दा सम्बोधन नभए सम्म मुलुकले अग्रगती लिन नसकिने भएकाले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचन्ड) भारत जानु अघीे संशोधन प्रस्ताव सदनमा दर्ता गरी मुलुकलाई निकास दिनु पर्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्