विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो

<span class='c1'>विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको</span> <span class='c2'>इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो</span>

आज बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । उक्त विमानको उडानको निर्धारित समय ८:३० थियो ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्