सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प

<span class='c1'>सिन्धुपाल्चोक केन्द्रविन्दु</span> <span class='c2'>भएर पराकम्प</span>

प्रबिन दाहाल

काठमाण्डौ ,

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गए राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
पोहोर वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्प आइरहेको छ । अहिलेसम्म ४ रेक्टर स्केल माथिका चार सय ६९ वटा परकम्प गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्